नियम ५
सूचना दि“दा खुलाउनु पर्ने विवरण
(१) महानिर्देशक र सम्पर्क अधिकृतले नियम ३
को उपनियम (४) र नियम ४ बमोजिम सूचना दि“दा वा जानकारी गराउँदा
यथासम्भव देहायका विवरणहरु उल्लेख गरेको हुुनु पर्नेछ ः-
(क) दर्ताको राज्य,
(ख) वायुयानको उत्पादक, मोडेल, दर्ता चिन्ह र वायुयानको
सिलसिलेवार नम्बर,
(ग) वायुयान धनी तथा वायुयान सञ्चालक,
(घ) चालक दलका सदस्यहरुको नाम, राष्ट्रियता तथा यात्रुको विवरण,
(ङ) दुर्घटनाको मिति, स्थानीय र प्रमाणिक समय,
(च) वायुयानको अन्तिम प्रस्थान विन्दु तथा अवतरण हुने स्थान,
(छ) दुर्घटनास्थल सहज रुपले पत्ता लगाउन सकिने विवरण (भौगोलिक
चिन्ह तथा अक्षांश र देशान्तर)
(ज) दुर्घटनास्थलको भौगोलिक अवस्थिति,
(झ) दुर्घटनाबाट मृत्यु भएका र गम्भीर घाइते भएका व्यक्तिको नाम र
सङ्ख्या,
(ञ) दुर्घटनाकोे प्रकृति तथा वायुयानमा पुग्न गएको क्षतिको सम्भावित
विवरण,
(ट) वायुयानमा कुनै हानिकारक सामान भए सोको विवरण,
(ठ) जा“चको स्थिति ।
(२) उपनियम (१) बमोजिमको विवरण सरल अङ्गे्रजी र नेपाली भाषामा
लेखिएको हुनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको विवरण एकै पटक प्राप्त नभएमा पटक पटक
गरी पठाउन सकिनेछ ।